एआई इम्प्याक्ट समिटमा वरुण चौधरीले भने – ‘नेपाल एआईको उपभोक्ता मात्र होइन, निर्माता बन्नुपर्छ’

काठमाडौं/दिल्ली — ग्लोबल साउथका लागि पहिलोपटक आयोजित प्रतिष्ठित एआई इम्प्याक्ट समिटमा सहभागी हुँदै चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (AI) क्षेत्रमा उपभोक्ता मात्र नभई निर्माता राष्ट्रको रूपमा अघि बढ्नुपर्ने बताएका छन्। दिल्लीमा आयोजित उक्त सम्मेलनमा बोल्दै चौधरीले नेपाललाई भारतको “प्राकृतिक साझेदार” को रूपमा चित्रण गर्दै उनले नेपालको आइटी […]

Continue Reading

उही गाडी, फरक नाम : इभी बजारमा उपभोक्ता मारमा

काठमाडौं । बजारमा पछिल्लो समय एउटै डिजाइन, एउटै प्लेटफर्म र उही ब्याट्री ‘कन्फिगरेसन’का सवारी फरक–फरक नाममा भित्र्याउने प्रवृत्ति बढ्दो छ। विद्युतीय सवारी साधन (इभि) बजारमा नाम परिवर्तन गरेर उही मोडेल र प्राविधिक संरचनाका सवारी आयात तथा बिक्री गरी उपभोक्तालाई भ्रमित पार्ने कार्यले उपभोक्ता मारमा पर्ने गरेका छन्। बजारमा पछिल्लो समय उहि गाडी नाम परिवर्तन गरेर […]

Continue Reading

८४ अर्बको क्षति जेन-जी आन्दोलनमा,कोषमा १२ करोड मात्रै

  जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। मंसिर २४ गते सरकारलाई बुझाइएको प्रतिवेदनमा ८४ अर्ब ४५ करोड रुपैयाँ क्षति भएको उल्लेख छ।  सुरुमा ४४ जिल्लाको क्षतिको विवरण संकलन गरिने भनिएकोमा आंशिक क्षति पुगेका जिल्ला थप गरी कुल ५४ जिल्लाबाट क्षतिको तथ्यांक संकलन गरिने […]

Continue Reading

‘खजुरीको पफ’ बारे भ्रम र यथार्थ : स्वदेशी उद्योगमाथि कसले रच्दैछ षड्यन्त्र ?

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै खजुरीको कम्पनीद्वारा उत्पादित ‘पफ’का का दुई ब्याच B-1 3A र B1-5A लाई “न्यून गुणस्तरीय” भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएपछि यो विषय केवल एउटा उत्पादनमा सीमित नरही समग्र नेपाली उद्योगप्रतिको व्यवहार र नियमन प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको छ। विभागको सूचनामा ‘पफ’ लाई “अखाद्य”, “विषाक्त” […]

Continue Reading

सन्दीप गडियाले भित्र्याएको नक्कली नियोसिया भ्यानको आयात र बिक्रीमा अदालतको प्रतिबन्ध

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,” अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ । […]

Continue Reading

डिपिआरका नाममा आलितालमा अढाई करोड स्वाह ! योजना एउटै उपभोक्ता समिति दुईटा

  डडेल्धुराको आलिताल गाँउपालिकाले डिपिआरका नाममा दुई करोड भन्दा रकम स्वाह गरेको छ । पालिकाले गत आर्थिक बर्ष २०७९÷०८० मा १ करोड २८ लाख ६६ हजार ७२५ र आर्थिक बर्ष २०८०÷०८१ मा १ करोड २० लाख २७ हजार ३७३ गरि जम्मा २ करोड ४८ लाख ९४ हजार ९८ रुपैया खर्च गरिएको छ । सम्भाब्यता अध्यनका […]

Continue Reading