ओली लेखक छुट्दा जेन्जी सहितको परिवारले न्याय पायो त ?
नेकपा एमालेका सभापति केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखक १३ दिनपछि हाजिरी जमानीमा छुटेका छन्। उनलाई परिवारको जिम्मा लगाएको छ। प्रहरीले चाहेको बेला उनलाई पक्राउ गर्न सक्नेछन् अथवा प्रहरीको सम्पर्कमा आउनुपर्ने छ | भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका जेन्जी शहीदहरूले के न्याय पायो त शहीदहरूका परिवारहरुले अझै पनि न्यायको […]
Continue Reading