बिजनेस

एआई इम्प्याक्ट समिटमा वरुण चौधरीले भने – ‘नेपाल एआईको उपभोक्ता मात्र होइन, निर्माता बन्नुपर्छ’

काठमाडौं/दिल्ली — ग्लोबल साउथका लागि पहिलोपटक आयोजित प्रतिष्ठित एआई इम्प्याक्ट समिटमा सहभागी हुँदै चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (AI) क्षेत्रमा उपभोक्ता मात्र नभई निर्माता राष्ट्रको रूपमा अघि बढ्नुपर्ने बताएका छन्। दिल्लीमा आयोजित उक्त सम्मेलनमा बोल्दै चौधरीले नेपाललाई भारतको “प्राकृतिक साझेदार” को रूपमा चित्रण गर्दै उनले नेपालको आइटी […]

उही गाडी, फरक नाम : इभी बजारमा उपभोक्ता मारमा

काठमाडौं । बजारमा पछिल्लो समय एउटै डिजाइन, एउटै प्लेटफर्म र उही ब्याट्री ‘कन्फिगरेसन’का सवारी फरक–फरक नाममा भित्र्याउने प्रवृत्ति बढ्दो छ। विद्युतीय सवारी साधन (इभि) बजारमा नाम परिवर्तन गरेर उही मोडेल र प्राविधिक संरचनाका सवारी आयात तथा बिक्री गरी उपभोक्तालाई भ्रमित पार्ने कार्यले उपभोक्ता मारमा पर्ने गरेका छन्। बजारमा पछिल्लो समय उहि गाडी नाम परिवर्तन गरेर […]

स्वास्थ्य

‘खजुरीको पफ’ बारे भ्रम र यथार्थ : स्वदेशी उद्योगमाथि कसले रच्दैछ षड्यन्त्र ?

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै खजुरीको कम्पनीद्वारा उत्पादित ‘पफ’का का दुई ब्याच B-1 3A र B1-5A लाई “न्यून गुणस्तरीय” भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएपछि यो विषय केवल एउटा उत्पादनमा सीमित नरही समग्र नेपाली उद्योगप्रतिको व्यवहार र नियमन प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको छ। विभागको सूचनामा ‘पफ’ लाई “अखाद्य”, “विषाक्त” […]

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै उपचारमै

  जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै विभिन्न अस्पतालहरूमा उपचारमै रहेको पाइएको छ।  देशका विभिन्न अस्पतालहरूमा शनिबार दिउँसो ५ बजेसम्मको विवरण अनुसार १५३ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।  उपत्यकाका ट्रमा सेन्टरमा २९, त्रिवि शिक्षण अस्पतालमा १७, काठमाडौँ मेडिकल कलेजमा १४ र नेपाल प्रहरी अस्पतालमा १२ जनाको उपचार भइरहेको […]