नारायणगढ-मुग्लिन सडक आज नखुल्ने
नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाउने काम साढे ६ बजेदेखि रोकिएको छ । पहिरो लगातार खसिरहेको कारण पन्छाउन जोखिम भएकोले आजको लागि पहिरो पन्छाउने काम रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । रातको समयमा बत्तीको सहाराले भएपनि पहिरो पन्छाउने तयारी गरिएपनि साढे ६ बजे नै ठूलो पहिरो खसेपछि जोखिमका कारण पहिरो पन्छाउन […]
Continue Reading