
नेकपा एमालेका सभापति केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखक १३ दिनपछि हाजिरी जमानीमा छुटेका छन्। उनलाई परिवारको जिम्मा लगाएको छ। प्रहरीले चाहेको बेला उनलाई पक्राउ गर्न सक्नेछन् अथवा प्रहरीको सम्पर्कमा आउनुपर्ने छ |
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका जेन्जी शहीदहरूले के न्याय पायो त शहीदहरूका परिवारहरुले अझै पनि न्यायको भिक मागिरहेका छन् के उनीहरुले न्याय पायो त ?

लोकेन्द्र बोहरा
लोकेन्द्र बोहरा एचटिभि टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । उनि समयसामयिक बिषयमा कलम चलाउछन् ।
