तोसिमाले खोजिन् पार्टी नेतृत्वको रुपान्तरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी नेतृत्व रुपान्तरणको विषय उठेको छ। रास्वपा केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीको नेतृत्व,सिद्धान्त,नीति,कार्यक्रम आदि सबै आयामको पुनरावलोकन र पुनरसंचरना गर्नुपर्ने माग गरेकी छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरू गर्नुपर्नेमा जोड दिएकी छन्। ‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्नसक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको […]
Continue Reading