जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै उपचारमै

  जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै विभिन्न अस्पतालहरूमा उपचारमै रहेको पाइएको छ।  देशका विभिन्न अस्पतालहरूमा शनिबार दिउँसो ५ बजेसम्मको विवरण अनुसार १५३ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।  उपत्यकाका ट्रमा सेन्टरमा २९, त्रिवि शिक्षण अस्पतालमा १७, काठमाडौँ मेडिकल कलेजमा १४ र नेपाल प्रहरी अस्पतालमा १२ जनाको उपचार भइरहेको […]

Continue Reading