समाचार

तोसिमाले खोजिन् पार्टी नेतृत्वको रुपान्तरण

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी नेतृत्व रुपान्तरणको विषय उठेको छ। रास्वपा केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीको नेतृत्व,सिद्धान्त,नीति,कार्यक्रम आदि सबै आयामको पुनरावलोकन र पुनरसंचरना गर्नुपर्ने माग गरेकी छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरू गर्नुपर्नेमा जोड दिएकी छन्।  ‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्नसक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको […]

स्वास्थ्य

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै उपचारमै

  जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै विभिन्न अस्पतालहरूमा उपचारमै रहेको पाइएको छ।  देशका विभिन्न अस्पतालहरूमा शनिबार दिउँसो ५ बजेसम्मको विवरण अनुसार १५३ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।  उपत्यकाका ट्रमा सेन्टरमा २९, त्रिवि शिक्षण अस्पतालमा १७, काठमाडौँ मेडिकल कलेजमा १४ र नेपाल प्रहरी अस्पतालमा १२ जनाको उपचार भइरहेको […]